National life

सुनको मूल्यमा दैनिक वृद्धि : प्रतितोला कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|२२ पुस २०८२, मङ्गलबार
943Shares
सुनको मूल्यमा दैनिक वृद्धि : प्रतितोला कतिमा हुदैछ कारोबार ?
ncell

काठमाण्डौ। स्थानीय बजारमा मंगलबार सुनको मूल्यमा वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा आज सुनको भाउ प्रतितोला ३ हजार १ सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्यसूचीअनुसार आज सुन प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि अघिल्लो दिन सुन प्रतितोला २ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उक्त दिन सुनको मूल्य एकैदिन ४ हजार ६ सय रुपैयाँले बढेको थियो ।

यस्तै,आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला १९५ रुपैयाँले वृद्धि भई ४ हजार ८८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । लगातार बढ्दो सुनचाँदीको मूल्यले बजारमा चासो बढाएको देखिएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
943SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?