National life

सुनको मूल्यमा निरन्तर गिरावट, एकतोला खरिद गर्न कति रकम चाहिन्छ ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२८ साउन २०८२, बुधबार
441Shares
सुनको मूल्यमा निरन्तर गिरावट, एकतोला खरिद गर्न कति रकम चाहिन्छ ?
ncell

काठमाडौँ। सुनको मूल्यमा गिरावट आउने क्रमले आज पनि निरन्तरता पाएको छ । घरेलु बजारमा आज सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबारको दिन भने सुन तोलामा एक लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको थियो ।

Royal Enfield
nic asia capital

यता, चाँदीको मूल्यमा भने तोलामा २० रुपैयाँले बढेर दुई हजार ३२५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
441SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?