National life

सुनको मूल्यमा निरन्तर वृद्धि, प्रतितोला कति पुग्यो ?

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|१९ फागुन २०८२, मङ्गलबार
1.1kShares
सुनको मूल्यमा निरन्तर वृद्धि, प्रतितोला कति पुग्यो ?
ncell

काठमाडौँ। सुनको मूल्यमा निरन्तर वृद्धि भइरहेको छ। यही क्रमअनुसार मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ हजार ५ सयले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, स्थानीय बजारमा सुनको मूल्य मंगलबार प्रतितोला ३ लाख २८ हजार ६०० रुपैयाँमा पुगेको छ। सोमबार सुन प्रतितोला ३ लाख २६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

Royal Enfield
nic asia capital

त्यस्तै, चाँदीको मूल्य भने मंगलबार घटेको छ। सोमबार प्रतितोला ६ हजार २० रुपैयाँ रहेको चाँदीको मूल्य मंगलबार घटेर ५ हजार ८१५ रुपैयाँमा झरेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?