National life

सुनको मूल्यमा फेरी नयाँ रेकर्ड ,कतिमा हुँदैछ कारोवार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२५ चैत २०८०, आइतबार
517Shares
सुनको मूल्यमा फेरी नयाँ रेकर्ड ,कतिमा हुँदैछ कारोवार ?
ncell

काठमाडौं । आइतबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्ययवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

गत चैत २२ गतेको सुनको मूल्यको रेकर्ड ब्रेक गर्दै सुन आइतबार हालसम्मकै उच्च मूल्य कायम भएको छ । गत चैत २२ गते छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३४ हजार रुपैयाँ कायम भएको थियो ।

Royal Enfield
nic asia capital

त्यस्तै आइतबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३४ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ । साथै आइतबार चाँदीको मूल्य प्रतितोला १६ सय ७० रुपैयाँ कायम भएको छ ।

https://aarthikvoice.com/archives/30221

यो समाचार शेयर गर्नुहोस्
517SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?