National life

सुनको मूल्यमा भारी बृद्धी, कतिमा हुँदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|०७ फागुन २०८२, बिहिबार
912Shares
सुनको मूल्यमा भारी बृद्धी, कतिमा हुँदैछ कारोबार ?
ncell

काठमाडौँ । केही दिनदेखि लगातार ओरालो लागिरहेको सुनको मूल्य आज भने बढेको छ। आज सुनको मूल्य प्रतितोला एकैदिन ४ हजार ३ सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको छ। बुधबार सुन प्रतितोला ३ लाख ४ सय रुपैयाँमा कारोबार भएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यसैगरी, चाँदीको मूल्य पनि आज वृद्धि भएको छ। चाँदी प्रतितोला ८० रुपैयाँले बढेर ५ हजार ६० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
912SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?