National life

सुनको मूल्यमा भारी वृद्धी, आज कतिमा हुँदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|१५ चैत २०८२, आइतबार
1.1kShares
सुनको मूल्यमा भारी वृद्धी, आज कतिमा हुँदैछ कारोबार ?
ncell

काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्यमा उल्लेखनीय वृद्धि देखिएको छ। आज सुन प्रतितोला ५ हजार रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार रुपैयाँ कायम भएको छ। यसअघि अघिल्लो कारोबार दिन सुन प्रतितोला २ लाख ८१ हजार रुपैयाँमा कारोबार भएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला ५० रुपैयाँले बढेर ४ हजार ७२० रुपैयाँ पुगेको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ६७० रुपैयाँ रहेको थियो।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?