National life

सुनको मूल्यमा सामान्य गिरावट : उच्च रेकर्ड कायमै, कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ साउन २०८२, बुधबार
459Shares
सुनको मूल्यमा सामान्य गिरावट : उच्च रेकर्ड कायमै, कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ , अघिल्लो दिन आजसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्यमा आज गिरावट आएको छ। तोलाको दुई लाख नजिक पुगेको सुनको मूल्यमा आज सामान्य गिरावट आएको हो ।

आज एक सय रुपैयाँले घटेको सुनको मूल्य अघिल्लो दिन मंगलबार १९ सयले बढेर तोलाको १ लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुन( चाँदी व्यवसायी महासंघका अनुसार बुधवार सय रुपैयाँले घटेर एक तोला सुनको मूल्य १ लाख ९८ हजार ४०० कायम भएको छ। यो मूल्य यस अगाडिका अन्य मूल्य भन्दा बढी हो ।

Royal Enfield
nic asia capital

यता, सुनको भाउ घटे पनि चाँदीको मूल्य भने मंगलबारको तुलनामा वृद्धि भएको छ। आज एक तोला चाँदीको मूल्य २ हजार ३०५ रुपैयाँ तोकिएको छ। मंगलबार २ हजार २८० रुपैयाँ पुगेको थियो।

यो समाचार शेयर गर्नुहोस्
459SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?