National life

सुनको मूल्यमा सामान्य गिरावट : प्रतितोला कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|२९ माघ २०८२, बिहिबार
908Shares
सुनको मूल्यमा सामान्य गिरावट : प्रतितोला कतिमा हुदैछ कारोबार ?
ncell

काठमाण्डौ। नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ। आज सुनको भाउ अघिल्लो दिनको तुलनामा १ सय रुपैयाँले घटेको हो ।

सामान्य मूल्य घटेसँगै सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ५ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक तोला सुनको भाउ ३ लाख ६ हजार ६ सय कायम भएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्तै आज चाँदीको भाउ भने ५० रुपैयाँले बढ्दै प्रतितोला ५ हजार ३४० रुपैयाँ कायम भएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
908SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?