National life

सुनको मूल्यले आज पनि बनायो नयाँ रेकर्ड,कतिमा हुँदैछ कारोवार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|२१ असोज २०८२, मङ्गलबार
1.2kShares
सुनको मूल्यले आज पनि बनायो नयाँ रेकर्ड,कतिमा हुँदैछ कारोवार ?
ncell

काठमाडौँ । सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य २ हजार ३ सय रुपैयाँले बढेको छ ।

आज सुनको कारोबार प्रतितोला २ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

अघिल्लो दिन सोमवार सुनको मूल्य प्रतितोला २ लाख ३३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
Royal Enfield
nic asia capital

यसैगरी आज चाँदीको भाउ भने स्थिर रहेको छ । चाँदीको मूल्य प्रतितोला २ हजार ९६० रुपैयाँ कायम भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?