National life

सुनको मूल्य आज पनि घट्यो ,कतिमा हुँदैछ कारोवार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|१२ कात्तिक २०८२, बुधबार
2.8kShares
सुनको मूल्य आज पनि घट्यो ,कतिमा हुँदैछ कारोवार ?
ncell

काठमाडौँ । नेपाली बजारमा आज सुन तोलामा ७०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलवार सुुन तोलामा दुई लाख ३९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यता, चाँदीको मूल्य भने तोलामा ४५ रुपैयाँले बढेर प्रतितोला २ हजार ९६५ रुपैयाँ पुगेको छ ।

Royal Enfield
nic asia capital

 

यो समाचार शेयर गर्नुहोस्
2.8kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?