National life

सुनको मूल्य उच्च अंकमा पुगेर स्थिर : चाँदीको सामान्य गिरावट, तोलाको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३१ असार २०८२, मङ्गलबार
520Shares
सुनको मूल्य उच्च अंकमा पुगेर स्थिर : चाँदीको सामान्य गिरावट, तोलाको कति ?
ncell

काठमाडौँ । साताको तेस्रो कारोबारका दिन आज नेपाली बजारमा सुनको मूल्य उच्च अंकमा पुगेर स्थिर रहेको रहेको छ । आज मङ्गलवार सोमबारकै मूल्यमा छापावाल सुन बजारमा कारोबार भइरहेको हो।

जसअनुसार मंगलबार सुन प्रतितोला १ लाख ९३ हजार ३०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन यही मूल्यमा कारोबार भएको थियो ।

Royal Enfield
nic asia capital
आज चाँदीको मूल्य भने घटेको छ ।

सोमबार तोलामा २ हजार ३१५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार घटेर तोलामा २ हजार २७५ रुपैयाँ कायम भएको हो । पछिल्लो केही कारोबारका दिन सुनको मूल्यमा लगातार रूपमा वृद्धि भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
520SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?