National life

सुनको मूल्य उच्च बिन्दुमा स्थिर, चाँदीको वृद्धि : तोलाको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२२ साउन २०८२, बिहिबार
443Shares
सुनको मूल्य उच्च बिन्दुमा स्थिर, चाँदीको वृद्धि : तोलाको कति ?
ncell

काठमाडौँ। कारोबार साताको पाँचौँ दिन आज नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनचाँदीको मूल्य सूची सार्वजनिक गरेको छ ।

महासंघका अनुसार आज सुनको मूल्य उच्च अंकमा स्थिर रहेको छ । आज सुनको मूल्य स्थिर रहँदै प्रतितोला १ लाख ९८ हजार ४ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने सुनको मूल्य १ सय रुपैयाँले घटेको थियो ।

Royal Enfield
nic asia capital

आज चाँदीको मूल्य भने बढेको छ । चाँदी आज १० रुपैयाँले बढ्दै प्रतितोला २ हजार ३१५ रुपैयाँ पुगेको छ ।

यो समाचार शेयर गर्नुहोस्
443SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?