National life

सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ आज कारोवार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२९ चैत २०८०, बिहिबार
1.1kShares
सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ आज कारोवार ?
ncell

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बुधबार हालसम्मकै उच्च मूल्यमा पुगेको सुन आज भने तोलामा २०० रुपैयाँले ओरालो लागेको हो ।

https://aarthikvoice.com/archives/29850

बिहिबार छापावाला सुनको मूल्य एक लाख ३६ हजार ६०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

Royal Enfield
nic asia capital

त्यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोला एक हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?