National life

सुनको मूल्य घट्यो, चाँदीको मूल्य भने हालसम्मकै उच्च बिन्दुमा

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|१४ पुस २०८२, सोमबार
995Shares
सुनको मूल्य घट्यो, चाँदीको मूल्य भने हालसम्मकै उच्च बिन्दुमा
ncell

काठमाडौँ। सोमबार सुनको मूल्य घटेको छ । आइतबार प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँको कीर्तिमानी उचाईमा पुगेको छापावाल सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ७० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवयासी महासंघले जनाएको हो ।

यस्तै, आज चाँदीको भाउ तोलामा ६० रुपैयाँले बढेर प्रतितोला ४ हजार ८ सय ९५ रुपैयाँ पुगेको छ । नेपाली बजारमा आज कायम भएको चाँदीको भाउ हालसम्मकै उच्च हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
995SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?