National life

सुनको मूल्य तोलामा ६सय रुपैयाँले सस्तियो, प्रतितोला कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३० साउन २०८२, शुक्रबार
486Shares
सुनको मूल्य तोलामा ६सय रुपैयाँले सस्तियो, प्रतितोला कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ । साताको अन्तिम कारोबारका दिन नेपाली घरेलु बजारमा आज सुनको मूल्य घटेको छ । आज सुनको मूल्यमा एकै पटक ६०० रुपैयाँले गिरावट आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुनको मूल्य १ लाख ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

Royal Enfield
nic asia capital

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा दुई हजार ३१५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
486SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?