National life

सुनको मूल्य बढ्यो , कतिमा हुँदैछ कारोवार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ पुस २०८०, बुधबार
290Shares
सुनको मूल्य बढ्यो , कतिमा हुँदैछ कारोवार ?
ncell

काठमाडौं । आज बुधबार सुनको मूल्य बढेको छ। मंगलबार प्रतितोला १ लाख २० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख २० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख २० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य भने घटेको छ ।

Royal Enfield
nic asia capital
चाँदी प्रतितोला १० रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
290SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?