National life

सुनको मूल्य स्थिर : चाँदीको मूल्यमा वृद्धि, कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|१३ फागुन २०८२, बुधबार
981Shares
सुनको मूल्य स्थिर : चाँदीको मूल्यमा वृद्धि, कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार, आज छापावाला सुन प्रतितोला तीन लाख १४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ, जसमा मंगलबारको मूल्यसँग कुनै परिवर्तन आएको छैन।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला ५७१५ रुपैयाँ पुगेको छ, जुन मंगलबारको मूल्य ५५८५ रुपैयाँको तुलनामा तोलामा १३० रुपैयाँले वृद्धि भएको हो। महासंघले सुन र चाँदी दुवैको मूल्यमा हुने उतार-चढावलाई नियमित रूपमा अनुगमन गर्दै कारोबारी र उपभोक्तालाई जानकारी गराउने जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
981SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?