National life

सुनको मूल्य हालसम्मकै उच्च,तोलाको २ लाख ३३ हजार १०० रुपैयाँमा कारोवार

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|२० असोज २०८२, सोमबार
1.2kShares
सुनको मूल्य हालसम्मकै उच्च,तोलाको २ लाख ३३ हजार १०० रुपैयाँमा कारोवार
ncell

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा २ लाख ३० हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार थप बढेर तोलामा २ लाख ३३ हजार १०० रुपैयाँ पुगेको हो ।जुन मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ । आइतवार सुनको भाउ तोलामा ७ हजार ४०० रुपैयाँ बढेको थियो।

यस्तै चाँदीको मूल्य पनि बढेको छ ।

Royal Enfield
nic asia capital
आइतबार तोलामा २ हजार ९३० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार थप बढेर तोलामा २ हजार ९६० रुपैयाँ पुगेको हो ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?