National life

सुनको मूल्य ११०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ असार २०८२, आइतबार
482Shares
सुनको मूल्य ११०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
ncell

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज आइतबार (असार २९ गते) सुन तोलामा १ हजार १ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको नयाँ मूल्य प्रतितोला १ लाख ९२ हजार ९ सय रुपैयाँ कायम भएको छ।

यस्तै चाँदी तोलामा ६५ रुपैयाँले बढेर प्रतितोला २ हजार २ सय ८५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

Royal Enfield
nic asia capital

 

यो समाचार शेयर गर्नुहोस्
482SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?