National life

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ आजको कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|१२ चैत २०८२, बिहिबार
1KShares
सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ आजको कारोबार ?
ncell

काठमाडौं। नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य ओरालो लागेको छ। आज सुनको मूल्य प्रतितोला २ हजार ९०० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८५ हजार ६०० रुपैयाँमा निर्धारण गरिएको छ। अघिल्लो दिन भने यही सुन २ लाख ८८ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ। महासंघका अनुसार चाँदी आज प्रतितोला १०० रुपैयाँले सस्तो हुँदै ४ हजार ८२० रुपैयाँमा झरेको छ, हिजो चाँदीको मूल्य प्रतितोला  ४ हजार ९२० रुपैयाँ थियो।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?