National life

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|२९ चैत २०८२, आइतबार
1.1kShares
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
ncell

काठमाडौँ। स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि देखिएको छ। शुक्रबारको तुलनामा आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हाल सुन प्रतितोला २ लाख ९७ हजार १०० रुपैयाँमा किनबेच भइरहेको छ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आज चाँदी प्रतितोला १५ रुपैयाँले उकालो लाग्दै ४ हजार ९७५ रुपैयाँमा कारोबार भइरहेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?