National life

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोवार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|२७ फागुन २०८२, बुधबार
934Shares
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोवार ?
ncell

काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्य तोलामै २ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको लागि सुनको भाउ प्रतितोला ३ लाख १९ हजार रुपैयाँ कायम गरिएको छ ।

अघिल्लो कारोबार दिन सुन प्रतितोला ३ लाख १७ हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै, चाँदीको भाउ पनि तोलामै ३१० रुपैयाँले बढेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
महासंघका अनुसार आजको लागि चाँदीको मूल्य प्रतितोला ५ हजार ७२० रुपैयाँ कायम गरिएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
934SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?