National life

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|२७ चैत २०८२, शुक्रबार
1.2kShares
सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?
ncell

काठमाडौं। नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा वृद्धि देखिएको छ। छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा २ हजार २ सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर २ लाख ९६ हजार ९ सय रुपैयाँ पुगेको छ।

यसैगरी, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बिहीबार प्रतितोला ४ हजार ८७५ रुपैयाँ रहेको चाँदी आज ८५ रुपैयाँले बढ्दै ४ हजार ९६० रुपैयाँ पुगेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?