National life
cg eloctronics

सुन तस्करीमा पूर्व सभामुख महरा विरुद्ध मुद्दा चलाउन सिफारिस

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ चैत २०८०, शुक्रबार
581Shares
सुन तस्करीमा पूर्व सभामुख महरा विरुद्ध मुद्दा चलाउन सिफारिस
muktinatha bikash bank

काठमाडौं । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठन भएको उच्चस्तरीय आयोगले पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा विरुद्ध मुद्दा चलाउनने भएको छ । सुन तस्करीमा महरालाई मुद्धा चलाउँन सिफारिस गरिएको हो ।

पछिल्लो समय सुन तस्करीको विषयलाई लिएर सरकारले गम्भिर रुपमा अप्रेशन अघि बढाएको अवस्था छ । सोही अवस्थामा महरालाई समेत अनुसन्धानको दायरामा ल्याइने भएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
everest bank
यो समाचार शेयर गर्नुहोस्
581SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?