National life

सूर्यज्योति लाइफ इन्स्योरेन्सको यी ५ शाखाहरू एक आपसमा गाभिने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|३१ भदौ २०८०, आइतबार
410Shares
सूर्यज्योति लाइफ इन्स्योरेन्सको यी ५ शाखाहरू एक आपसमा गाभिने
ncell

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकोे ५ शाखा कार्यालयहरु एक आपसमा गाभिने भएका छन् । कम्पनीको विभिन्न ५ शाखा कार्यालयहरु असोज १ गते सोमबारदेखि लागु हुने गरी अर्को शाखा कार्यालयमा गाभिन लागेको हाे ।

कम्पनीको सबैला नगरपालिका वडा न ३ धनुषामा रहेको शाखा शहीदनगर नगरपालिका वडा न ३ धनुषामा गाभिएको कम्पनीले कम्पनीको छ ।

त्यस्तै, बागमति नगरपालिका वडा नम्बर १२ सर्लाहीमा रहेको शाखा हरिवन नगरपालिका वडा नम्बर १२ सर्लाहीमा, अन्पुर्ण गाउँपालिका वडा नं ५ कास्कीमा रहेको शाखा कुश्मा नगरपालिका वडा नं ६ पर्वतमा, मालिका गाउँपालिका वडा नं ८ गुल्मीमा रहेको शाखा रेसुङगा नगरपालिका वडा नं ८ गुल्मीमा र बेलौरी नगरपालिका वडा नं ४ कञ्चनपुरमा रहेको शाखा पुनर्वास नगरपालिका वडा नं २ कञ्चनपुरमा गाभिएको कम्पनीले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साथै अर्को शाखा कार्यालयमा गाभिन लागेको हुँदा हाल गाभिने शाखा कार्यालयबाट प्रवाह भइरहेको सम्पूर्ण सेवाहरु गाभिएको शाखाबाट प्रवाह हुने कम्पनीले जनाएको छ ।

यस सम्बन्धमा कुनै कठिनाई हुन गएमा कम्पनीले उल्लेखित सम्पर्क नम्बरमा कल गर्न आग्रह गरेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
410SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?