National life

हकप्रद निष्काशनका लागि तेह्रथुम पावरले तोक्यो बुक क्लोज मिति

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२३ वैशाख २०८२, मङ्गलबार
767Shares
हकप्रद निष्काशनका लागि तेह्रथुम पावरले तोक्यो बुक क्लोज मिति
ncell

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले १०० प्रतिशत हकप्रद निष्काशनका लागि बुक क्लोज मिति तय गरेको छ ।

कम्पनीले हाल कायम चुक्ता पुँजी ४० करोड रुपैयाँ बराबरको १ः१ अनुपातमा प्रतिशेयर १०० अंकित दरका ४० लाख कित्ता हकप्रद निष्काशन गर्न लागेको हो ।

सोही प्रयोजनका लागि कम्पनीले जेठ ५ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । जेठ ४ गतेसम्म कायम रहने शेयरधनीले हकप्रदका लागि आवेदन दिन पाउनेछन् ।

Royal Enfield
nic asia capital

 

यो समाचार शेयर गर्नुहोस्
767SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?