National life

हालसम्मकै उच्च विन्दुबाट ओर्लियो सुनको मूल्य, चाँदीको भने वृद्धि

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ साउन २०८२, आइतबार
446Shares
हालसम्मकै उच्च विन्दुबाट ओर्लियो सुनको मूल्य, चाँदीको भने वृद्धि
ncell

काठमाडौँ। साताको पहिलो कारोबारको दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। शुक्रवार १ हजार रुपैयाँले बढेको सुनको मूल्य आज २ सय रुपैयाँले हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला १ लाख ९९ हजार २ सय रुपैयाँ कायम भएको छ । शुक्रवार भने सुनको मूल्य १ लाख ९९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

Royal Enfield
nic asia capital

आज चाँदीको मूल्य भने बढेको छ। चाँदीको मूल्य ५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार ३३० रुपैयाँमा कारोबार भइरहेको छ।

यो समाचार शेयर गर्नुहोस्
446SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?