National life

ह्वात्तै घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|२२ माघ २०८२, बिहिबार
1.6kShares
ह्वात्तै घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
ncell

काठमाडौँ । सुनको मूल्य ह्वात्तै घटेको छ। बिहीबार नेपाली बजारमा सुनको मूल्यमा ९ हजार ५ सय रुपैयाँले गिरावट आएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुन आज घटेर २ लाख ९५ हजार २ सय रुपैयाँमा झरेको छ ।

यसैगरी, चाँदीको मूल्य पनि घटेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बुधबार प्रतितोला ५ हजार ६ सय रुपैयाँ रहेको चाँदीको भाउ आज ६२० रुपैयाँले घटेर ४ हजार ९८० रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?