National life
cg eloctronics

१६ वर्ष माथिका युवालाई विना धितो २० लाख रुपैयाँसम्म वितरण गरिने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ जेठ २०८२, बिहिबार
422Shares
१६ वर्ष माथिका युवालाई विना धितो २० लाख रुपैयाँसम्म वितरण गरिने
ncell

काठमाडौँ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले १६ वर्ष माथिका युवालाई विना धितो २० लाख रुपैयाँसम्म वितरण गर्ने योजना ल्याएका बताएका छन् ।

https://www.youtube.com/watch?v=X3vjpMUdvHo

आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री पौडेलले परियोजना प्रस्तावका आधारमा २ लाख रुपैयाँदेखि २० लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा वितरण गर्ने जनाएका हुन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनले शिक्षित युवालाई देशप्रति प्रेम जगाउन परियोजनामा आधारित कर्जा प्रवाह गर्ने जानकारी दिएका हुन् । विना धितो ३ प्रतिशत ब्याजमा २० लाख रुपैयाँसम्म कर्जा प्रवाह गर्ने अर्थमन्त्री पौडेलले बताएका छन् ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
422SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?