National life

३ सयले घट्यो सुनको मूल्य,यस्तो छ कारोबारको अवस्था

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३१ वैशाख २०८१, सोमबार
489Shares
३ सयले घट्यो सुनको मूल्य,यस्तो छ कारोबारको अवस्था
ncell

काठमाडौं । आज साताको दोस्रो दिन सुनको भाउ तोलामा ३ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुन प्रतितोला १ लाख ३८ हजार १ सय रुपैयाँ तोकेको हो ।

हिजो आइतबार तोलाको १ लाख ३८ हजार ४ सय रुपैयाँ मूल्य कायम भएको थियो भने वैशाख ९ गते सुनको भाउ प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको रेकर्ड राखेको अवस्था छ।

साथै, चाँदीको भाउ पनि तोलाको १० रुपैयाँ घट्न पुगेको छ ।

Royal Enfield
nic asia capital
आईतबार प्रतितोला १ हजार ७२५ रुपैयाँ रहेको चाँदी आज १ हजार ७१५ रुपैयाँ कायम भएको अवस्था छ ।

यो समाचार शेयर गर्नुहोस्
489SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?