National life

५६ अंकले बढ्यो नेप्से परिसूचक, ५ अर्ब ४७ करोडको कारोबार

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१२ असार २०८०, मङ्गलबार
618Shares
५६ अंकले बढ्यो नेप्से परिसूचक, ५ अर्ब ४७ करोडको कारोबार
ncell

काठमाडौं । मंगलबार नेप्से परिसूचक ५६.९४ अंकले बढेर २१८६.३६ बिन्दुमा पुगेको छ ।

बजारमा परिसूचकसँगै कारोबार रकम पनि बढेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आज (मंगलबार) २७५ सूचीकृत कम्पनीको १ करोड २८ लाख ३ हजार २०२ कित्ता शेयर खरिदबिक्रि हुँदा ५ अर्ब ४७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

आज सबैभन्दा बढी स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार भएको छ । संस्थाको आज २५ करोड १२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

यसैगरी आज शिभम सिमेन्टको २२ करोड ६३ लाख ४५ हजार रुपैयाँको शेयर कारोबार भएको छ भने सोल्टि होटलले २२ करोड ४२ लाख २९ हजार रुपैयाँको शेयर कारोबार गरेको छ ।

आज ३८ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।  जसमध्ये २५ वटा कम्पनीको मात्रै सेयर मूल्य १० प्रतिशतले बढेको छ भने अन्य १३ वटा कम्पनीको सेयर मूल्य ९.८० देखि ९.९९ प्रतिशतसम्मले बढेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
618SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?