National life
cg eloctronics

आत्मनिर्भर लघुवित्तको सेयर कारोबार रोक्कासँगै ३ दिने स्पष्टीकरण माग

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ पुस २०८१, सोमबार
731Shares
आत्मनिर्भर लघुवित्तको सेयर कारोबार रोक्कासँगै ३ दिने स्पष्टीकरण माग
muktinatha bikash bank

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आत्मनिर्भर लघुवित्तलाई ३ दिने स्पष्टीकरण माग गरेको छ । नेप्सेले लघुवित्तको सेयर कारोबार रोक्का गर्दै ३ दिन भित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको हो ।

लघुवित्तको सञ्चालक समितिको बैठकले आइतवार गत आर्थिक वर्षको लाभांश घोषणासम्बन्धी निर्णय गरेर त्यसको जानकारी आज मात्रै कारोबार समय १२ः१३ बजेमात्र नट्समार्फत पठाएको भन्दै नेप्सेले सेयर कारोबार रोक्का गरी स्पष्टिकरण सोधेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3

धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ (१) मा भएको व्यवस्था बमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि सम्बन्धित सूचीकृत संगठित संस्थाले नेप्सेमा पेश गर्नुपर्ने व्यवस्था छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
731SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?