National life

पोखरा फाइनान्सका सीइओ गुरुङ पदमुक्त, कार्यकारी प्रमुखमा मोहन भट्ट नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२४ माघ २०८१, बिहिबार
559Shares
पोखरा फाइनान्सका सीइओ गुरुङ पदमुक्त, कार्यकारी प्रमुखमा मोहन भट्ट नियुक्त
ncell

काठमाडौं। पोखरा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) रविचन्द्र गुरुङ पदमुक्त भएका छन् । फाइनान्सको माघ २३ गते बसेको कम्पनी सञ्चालक समिति बैठकले सीइओ गुरुङलाई माघ २४ गते देखि लागू हुने गरी पदमुक्त गरेको हो ।

गुरुङको ठाँउमा नायब प्रमुख कार्यकारी अधिकृत राजु मोहन भट्टराईलाई कायम मुकायम कार्यकारी प्रमुखको रुपमा नियुक्त गरेको फाइनान्सले जनाएको छ।

आर्थिक वर्ष २०८१–८२ को दोस्रो त्रैमासमा राष्ट्र बैंकको सुपरिवेक्षण विभागले गरेको स्थलगत निरीक्षणको क्रममा सञ्चालक समितिका कारण संस्था समस्याउन्मुख अवस्थामा पुगेको राष्ट्र बैंकको भनाई छ ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
559SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?