National life

नेपाल रिपब्लिक मिडियाले बोलायो साधारणसभा, यस्ता छन् प्रस्ताव

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१२ असोज २०८०, शुक्रबार
869Shares
नेपाल रिपब्लिक मिडियाले बोलायो साधारणसभा, यस्ता छन् प्रस्ताव
ncell

काठमाडौं । नेपाल रिपब्लिक मिडियाले साधारणसभा बाेलाएकाे छ । कम्पनीले कात्तिक ३ गतेका लागि वार्षिक साधारण सभा बोलाएको हाे ।

सभा प्रयोजनका लागि कम्पनीले असोज २१ गतेका लागि बुक क्लोेज गर्ने भएको छ । असोज २० गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले बोलाएको सभामा भाग लिन पाउनेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीले यो पटक सेयरधनीलाई भने लाभांश नदिने भएको छ । कम्पनीले सभामा आर्थिक वर्ष २०७९/०८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल गर्ने छन् । यस्तै आर्थिक वर्ष २०८०/०८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने छ ।

यो समाचार शेयर गर्नुहोस्
869SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?