National life

आजको लागि कुन सागसब्जी र फलफूलको थोक मूल्य कति ? (सूचिसहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० भदौ २०८२, शुक्रबार
1.6kShares
आजको लागि कुन सागसब्जी र फलफूलको थोक मूल्य कति ? (सूचिसहित)
ncell

काठमाडौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार छ ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ७५, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ६०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ७०, आलु रातो प्रतिकिलो ५३, आलु रातो (भारतीय) प्रतिकिलो २७, आलु रातो (मुडे) प्रतिकिलो ४५, आलु सेतो प्रतिकिलो ३८, प्याज सुकेको भारतीय प्रतिकिलो ३८, गाजर (लोकल) प्रतिकिलो १२०, गाजर (तराई) प्रतिकिलो १००, लोकल बन्दा प्रतिकिलो ५०, काउली स्थानीय प्रतिकिलो ८०, रातो मूला प्रतिकेजी ५०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ४०, भन्टा लाम्चो प्रतिकिलो २५, भन्टा डल्लो प्रतिकिलो ४५, तने बोडी प्रतिकिलो १००, मकै बोडी प्रतिकिलो ८० कायम भएको छ ।

त्यसैगरी, घिउ सिमी (लोकल) प्रतिकिलो १००, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ९०, टाटे सिमी प्रतिकिलो ९५, भटमास कोसा प्रतिकिलो १००, तीतो करेला प्रतिकिलो ६५, परबर (लोकल) प्रतिकिलो ५५, परबर (तराई) प्रतिकिलो ५५, चिचिण्डो प्रतिकिलो ३५, घिरौँला प्रतिकिलो ६५, झिगुनी प्रतिकिलो ५५, फर्सी पाकेको प्रतिकिलो ५५, फर्सी हरियो (लाम्चो) प्रतिकिलो ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो ५०, सलगम प्रतिकिलो १००, भिण्डी प्रतिकिलो ५० कायम गरिएको छ ।

Royal Enfield
nic asia capital














































































































































































































































































































































































































































































































































































































































यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?