National life

धेरैजसो फलफूल तथा तरकारीको थोक मूल्य सस्तियो (मूल्य सूचिसहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ साउन २०८२, शुक्रबार
563Shares
धेरैजसो फलफूल तथा तरकारीको थोक मूल्य सस्तियो (मूल्य सूचिसहित)
ncell

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो।

अज अनुसार आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ५५ रुपैया औसतमा , गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३१.८०, आलु रातो प्रतिकिलो रु ४२ रपैया, आलु रातो (भारतीय) प्रतिकिलो रु ३०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८, गाजर (लोकल) प्रतिकिलो रु ७५, गाजर (तराई) प्रतिकिलो रु ५५ कायम भएको छ ।

Royal Enfield
nic asia capital
अघिल्लो दिनको तुलनामा आज धेरैजसो तरकारीको मूल्य घटेको छ ।









































































































































































































































































































































































































































































































































































































यो समाचार शेयर गर्नुहोस्
563SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?