National life
cg eloctronics

बाँझो जमिनको उपयोग र उखु किसानको समस्या निराकरण गर्न सरकारको बजेट स्वागतयोग्य छ

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१६ जेठ २०८२, शुक्रबार
655Shares
बाँझो जमिनको उपयोग र उखु किसानको समस्या निराकरण गर्न सरकारको बजेट स्वागतयोग्य छ
ncell

काठमाडौँ ।  बिहीबार सङ्घीय संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को बजेटमा रासायनिक मल खरिद गर्न तथा बाँझो जमिनको उपयोग र उखु किसानको समस्या समाधानका लागि २८ अर्ब रुपैयाँ बजेट विनियोजन गरेका छन्।

अहिले वैदेशिक रोजगारी तथा कृषिमा न्यून उत्पादन र लगानी बढेका कारण किसान पलायन हुने अवस्था रहेको अवस्थामा यसबाट किसानलाई केही राहत पुगेको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत बजेटको स्वागत गरिएको छ ।

बाँझो जमिनको उपयोग गर्ने सम्बन्धमा भएको घोषणाबाट किसानलाई राहत मिलेको अर्थमन्त्रीको भनाई छ । त्यस्तै, तराईमा हुलाकी सडक निर्माण, काठमाडौँ–तराइ मधेस द्रुतमार्गको निमार्ण तथा तराई मधेसको जिल्ला सदरमुकामदेखि सीमावर्ती नाकासम्मको सडक निर्माणको घोषणा सराहनीय भएको उद्योगीहरूको धारणा छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साथै तराईको विपद् व्यवस्थापन, कृषि क्षेत्रको विकास, कृषिमा उद्यम तथा रोजगारी उद्योगको विकास तथा संरक्षणका साथै पर्यटन विकास र आयात÷निर्यातलाई व्यवस्थित बनाउने कार्य महत्त्वपूर्ण रहेको उद्योगीहरूको धारणा छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
655SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?