National life
cg eloctronics

बाली तथा पशुपन्छी बीमाको प्रिमियमका लागि २अर्ब ३० करोड विनियोजन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ जेठ २०८२, बिहिबार
600Shares
बाली तथा पशुपन्छी बीमाको प्रिमियमका लागि २अर्ब ३० करोड विनियोजन
ncell

काठमाडौँ। आगामी आवको बजेटमा बाली तथा पशुपन्छी बीमाको प्रिमियममा दिइने अनुदानका लागि २ अर्ब ३० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

साथै आव २०८२/८३ मा कृषि तथा पशुपन्छी बीमा कार्यक्रममा साना तथा मझौला किसानको पहुँच विस्तार गरिने अर्थमन्त्री पौडेलले बताए ।

आगामी आवमा सरकारले बाली तथा पशुपन्छी बीमाको अनुदानका लागि २ अर्ब रुपैयाँ भन्दा बढी विनियोजन गरेपछि निर्जीवन बीमकहरुले बाली तथा पशुपन्छी बीमालेख उल्लेख्य जारी गर्न सक्ने अर्थमन्त्री विष्णु प्रसाद पौडेलले जनाएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
600SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?