National life

मुक्तिनाथ कृषि कम्पनीको निमित्त सीइओमा रामशरण तिमल्सिना, ढकालको राजीनामा स्वीकृत

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|०६ माघ २०८२, मङ्गलबार
680Shares
मुक्तिनाथ कृषि कम्पनीको निमित्त सीइओमा रामशरण तिमल्सिना, ढकालको राजीनामा स्वीकृत
ncell

काठमाडौँ। मुक्तिनाथ कृषि कम्पनीले नयाँ निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी रामशरण तिमल्सिनालाई सुम्पिएको छ। माघ ४ गते सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकबाट तिमल्सिनालाई सीईओको भूमिकामा नियुक्त गर्ने निर्णय भएको हो।

त्यसै बैठकले हालसम्म कार्यकारी प्रमुख (प्रबन्ध सञ्चालक)को रूपमा कार्यरत भरतराज ढकालले दिएको राजीनामा पनि स्वीकृत गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
ढकालले व्यक्तिगत कारण जनाउँदै आफ्नो पदबाट अलग हुने निर्णय गरेका थिए।









# मुक्तिनाथ कृषि कम्पनी
यो समाचार शेयर गर्नुहोस्
680SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

सम्बन्धित लेख
विशेष समाचार

छुटाउनुभयो कि ?