National life

सरकारले गर्याे धानको न्यूनतम समर्थन मूल्य निर्धारण, प्रतिक्विन्टल कति ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२७ असार २०८०, बुधबार
1KShares
सरकारले गर्याे धानको न्यूनतम समर्थन मूल्य निर्धारण, प्रतिक्विन्टल कति ?
ncell

काठमाडाैं । सरकारले धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०८०-८१ का लागि धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको हो ।

जसअनुसार प्रतिक्विन्टल न्यूनतम समर्थन मूल्य मोटा धानको ३ हजार १९८ रुपैयाँ र मध्यम धानको ३ हजार ३६२ रुपैयाँ निर्धारण गरिएको छ ।

आगामी आर्थिक वर्षका लागि निर्धारण गरिएको न्यूनतम समर्थन मूल्य चालु आर्थिक वर्षको तुलनामा २३१ रुपैयाँले बढी हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

चालु आर्थिक वर्षका लागि सरकारले प्रतिक्विन्टल न्यूनतम समर्थन मूल्य मोटो धानका लागि २ हजार ९६७ रुपैयाँ र मध्यम धानका लागि ३ हजार १२८ रुपैयाँ तोकेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?