National life

सहकारीको ऋण लगेर नतिर्नेको जायजेथा बेचेर सेवा सुविधाबाट बञ्चित गर्ने महानगरपालिकाको चेतावनी

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२४ असार २०८०, आइतबार
818Shares
सहकारीको ऋण लगेर नतिर्नेको जायजेथा बेचेर सेवा सुविधाबाट बञ्चित गर्ने महानगरपालिकाको चेतावनी
ncell

पोखरा । सहकारी संघ संस्थाको खराब कर्जा असुलीमा पोखरा महानगरपालिका पनि तातेको छ । सहकारीबाट ऋण लगेर नतिर्ने व्यक्ति तथा संघ संस्थाहरुको नाममा आइतबार एक विज्ञप्ति जारी गर्दै महानगरपालिकाले तत्काल ऋणको साँवा ब्याज भुक्तानी गर्न आग्रह गरेको हो । अन्यथा ऐन बमोजिम ऋण नतिर्ने व्यक्तिको जायजेथा बेचेर महानगरपालिकाबाट व्यक्तिले पाउने सम्पूर्ण सेवा सुविधाबाट समेत बञ्चित गरिने महानगरपालिकाले चेतावनी दिएको छ । ऋणीहरुले सहकारीबाट लिएको ऋणको साँवा ब्याज समयमा नै भुक्तान नगरिदिँदा संस्थामा तरलता अभाव भएको र बचतकर्ताहरुको बचत रकम समेत फिर्ता गर्न नसकिएको महानगरपालिकाले बताएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
818SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?