National life

टाटाले १ अक्टोबरबाट लागू हुने गरि गाडीको मूल्य बढाउँदै

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०२ असोज २०८०, मङ्गलबार
996Shares
टाटाले १ अक्टोबरबाट लागू हुने गरि गाडीको मूल्य बढाउँदै
ncell

काठमाडौं । भारतीय गाडी निर्माता कम्पनी टाटा मोटर्सले सोमबार आफ्ना कर्मसियल गाडीहरुको मूल्य बढाउने घोषणा गरेको छ । कम्पनीले १ अक्टोबरबाट लागू हुने गरि आफ्ना कर्मसियल गाडीहरुको मूल्य बढ्ने भएको हो ।

टाटाकाअनुसार कर्मसियल गाडीहरुमा फरक फरक मोडल र भेरियन्टका गाडीहरुको मूल्य औसतमा ३ प्रतिशतले बढ्ने निर्णय भएको छ ।

कम्पनीले गाडी बनाउँदा लाग्ने मूल्य बढ्दै गएका कारण आफूहरुले पनि उपभोक्तालाई गाडीहरु केही महंगो बनाउनु परेको बताएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

टाटाले यो वर्ष चौथो पटक मूल्य बढाउन लागेको हो । यसअघि कम्पनीले ३ जुलाईमा आफ्ना पेसेन्जर गाडीहरुको मूल्य बढाएको थियो । त्यस्तै, १७ जुलाईमा कारहरुका विभिन्न मोडल तथा भेरियन्टमा ०.६ प्रतिशतले मूल्य बढाउने घोषणा गरेको थियो ।

 

यो समाचार शेयर गर्नुहोस्
996SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?