National life

नाडाको साधारण सभा पुसमा, महासंघमा जाने प्रस्ताव पारित गरिने

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|१५ मंसिर २०८२, सोमबार
772Shares
नाडाको साधारण सभा पुसमा, महासंघमा जाने प्रस्ताव पारित गरिने
ncell

काठमाण्डौ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल(नाडा)को वार्षिक साधारण सभा पुस ९ गते आयोजना हुने भएको छ । नाडाका ४९ औं वार्षिक साधारण सभा ललिपुरमा रहे को दि प्लाजामा आयोजना हुनेछ ।

उक्त सभामा अध्यक्ष करण चौधरीको अध्यक्षतामा गत भदौ १९ गते बसेको नाडाको २२ औं र मंसिर १५ गते बसेको नाडाको २४ औं केन्द्रीय कार्य समितिको बैठकको निर्णय अनुसार नाडालाई महासंघमा लैजाने प्रस्ताव पारित गरिनेछ ।

 

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
772SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?