National life

नाडाले राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानसँग श्रमिक र रोजगारीको मागलाई पुरा सहकार्य गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२२ माघ २०८१, मङ्गलबार
1.2kShares
नाडाले राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानसँग श्रमिक र रोजगारीको मागलाई पुरा सहकार्य गर्ने
ncell

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (एनएडिए) र राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (एनएभिटी)बीच अटोमोबाइल क्षत्रमा रहेका श्रमिक र रोजगारीको बढ्दो मागलाई पुरा गर्न सहकार्य गर्ने सहमती भएको छ ।

आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (एनएभिटी) र नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (एनएडिए) का प्रतिनिधिहरुले यस्तो सहमती गरेका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?