National life

राजविराजको रुपनी रोडमा बजाजको बबाल ग्राण्ड एक्सचेन्ज मेला

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ जेठ २०८२, शुक्रबार
751Shares
राजविराजको रुपनी रोडमा बजाजको बबाल ग्राण्ड एक्सचेन्ज मेला
ncell

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक एवं बिक्रेता हंसराज हुलास चन्द एण्ड कम्पनीले राजविराजको रुपनीमा ’बजाज ग्राण्ड एक्सचेन्ज मेला’ योजना ल्याएको छ । जुनसुकै मोडल र जुनसुकै ब्राण्डको मोटरसाइकलसँग बजाजका जुनसुकै मोडलका मोटरसाईकल साटा–साटको आकर्षक योजना यही जेठ ११ गतेदेखि शुरू गरेको छ । यो योजना जेठ १६ गतेसम्म चल्नेछ ।

https://www.youtube.com/watch?v=5Cmw3jNPS2A

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

राजविराजको रुपनी रोड (नेपाल टेलिकमको टावर नजिकै) आयोजना हुने सो मेलामा ग्राहकहरूले मात्र नेपाली नागरिकताको आधारमा बजाजका बाइकहरु फाइनान्स गर्न सक्नेछन् ।

शून्य सर्भिस चार्ज, अन द स्पट फाइनान्स, थप १० हजार रुपैया अतिरिक्त भ्यालुएसन, निःशुल्क एसेसरिज र आर्कषक छुट सहितको यो योजना ल्याएको कम्पनीले जनाएको छ ।

भण्डै ७० भन्दा धेरै देशमा लोकप्रियता हासिल गरेको बजाज मोटरसाइकलको यो साटासाट कार्यक्रम अन्तर्गत तुरुन्त फाइनान्सको व्यवस्था गरिनुका साथसाथै यस योजनाअन्तर्गत मोटरसाइकल साटासाट गरेका ग्राहकहरूलाई निःशुल्क बजाज मोटरसाइकलका सामग्रीहरु तत्काल उपलब्ध गराउने व्यवस्था पनि गरिएको कम्पनीले जनाएको छ ।

ग्राहकहरूलाई अझ राम्रो सेवा दिने उद्देश्यले यो योजना नेपालभर लागु गरिएको र हाम्रा ग्राहकको माग अनुरुप राजविराजको रुपनी रोड मा पनि केवल नागरिकताको आधारमा जुनसुकै ब्राण्डको मोटरसाइकलसँग बजाजका जुनसुकै मोडलका मोटरसाईकल साटा–साटको आकर्षक योजना ल्याइएको हंसराज हुलास चन्द एण्ड कम्पनीका मार्केटिङ हेड अमितराज आलिसेले बताउनु भयो ।

यो समाचार शेयर गर्नुहोस्
751SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?