National life
cg eloctronics

बजाजको ‘क्यास सफारी’ अफर

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२१ भदौ २०८१, शुक्रबार
1.3kShares
बजाजको ‘क्यास सफारी’ अफर
muktinatha bikash bank

काठमाडौँ । बजाज मोटरसाइकलको नेपालको लागि आधिकारिक विक्रेता कम्पनी हंशराज हुलासचन्द एण्ड कम्पनीले हिन्दु नेपालीहरूको महान् चाड बडा दशैँ, तिहार र छठको अवसरमा नयाँ स्किम ‘क्यास सफारी’ ल्याएको छ ।

‘हात हातमा हात्ती, लकमा लखपति’को सन्देश सहित यसपालिको चाडपर्व विशेष हुने कम्पनीले जनाएको छ । बजाजको यस योजना अन्तर्गत ग्राहकहरूले हरेक बजाजको खरिदमा स्योर सट रूपमा १ लाखसम्म क्यास जित्न सक्नेछन् भने साप्ताहिक–ड्र अन्तर्गत हरेक हप्ता एक जोडीले चितवनमा जङ्गल सफारीको अवसर पाउनेछन्।

3 ad - 1
3 ad - 2
3 ad - 3

त्यसैगरी बम्परमा एक जोडीलेकेन्यामा जङ्गल सफारीको अवसर पाउनेछन्। कम्पनीका हेड अफ मार्केटिङ अमित राज चालिसेले भने, “हरेक वर्ष झैं यस वर्ष पनि हामीले ग्राहकमाझ चाडपर्वको अवसर पारेर आकर्षक स्किम लिएर आएका छौँ । यस्ता स्किमहरू मार्फत ग्राहकहरूलाई फरक किसिमको अनुभव प्रदान गर्नु बजाजको प्रतिबद्धता रहँदै आएको छ । यस वर्ष पनि बजाजले ग्राहकहरूको चाड विशेष बनाउने हामी विश्वस्त रहेका छौँ ।”

everest bank

बजाजले ग्राहकहरूका लागि रोमाञ्चक योजना र अफरहरू ल्याउँदै आइरहेको छ । इजी फाइनान्स र ५० प्रतिशत डाउन पेमेन्टको अफर पनि यस चाडपर्वमा लागू हुनेछ ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?