National life

एनआईसी एशिया बैंकको लिलामी शेयरमा आजसम्म आवेदन दिन सकिने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१८ साउन २०८०, बिहिबार
440Shares
एनआईसी एशिया बैंकको लिलामी शेयरमा आजसम्म आवेदन दिन सकिने
ncell

काठमाडौं । एनआईसी एशिया बैंकले विक्री गरेको ४ लाख कित्ता संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले गत साउन ९ गतेबाट संस्थापक समूहको ४ लाख कित्ता शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याएको थियो ।

उक्त शेयरमा आज बैंकिङ समयसम्म खरिद आवेदन दिन सकिनेछ ।

उक्त शेयरमा ईच्छुक विद्यमान संस्थापक शेयरधनी वा जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३७५ रुपैयाँ तोकिएको छ।

लगानीकर्ताले न्यूनतम १ हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा भने १० ले भाग जाने संख्यामा वा अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ।

यो समाचार शेयर गर्नुहोस्
440SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?