National life

एनआईसी एशिया बैंकको ७ लाख बढी कित्ता शेयर बिक्रीमा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ चैत २०८१, मङ्गलबार
739Shares
एनआईसी एशिया बैंकको ७ लाख बढी कित्ता शेयर बिक्रीमा
ncell

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले ७ लाख बढी कित्ता शेयर बिक्रीमा ल्याएको छ। बैंकले शेयर लिलाम प्रक्रिया मार्फत १४ हजार ९५० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो।

शेयरको न्यूनतम बिक्री मूल्य प्रतिकित्ता १९० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले खरिदका लागि आवेदन दिँदा घटीमा १ हजार कित्ता माग गर्न सक्नेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बढीमा १०० ले निःशेष भाग जाने वा सम्पूर्ण कित्ता माग गर्न सक्नेछन् ।

शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आज चैत २६ गतेदेखि वैशाख ९ गतेभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
739SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?