National life

एनआईसी एशिया बैंकले ३५ दिनभित्र कर्जा चुक्ता नगरे यी सम्पत्ति लिलाम गर्ने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१३ कात्तिक २०८०, सोमबार
466Shares
एनआईसी एशिया बैंकले ३५ दिनभित्र कर्जा चुक्ता नगरे यी सम्पत्ति लिलाम गर्ने
ncell

काठमाडौं । एनआईसी एशिया बैंकले यी सम्पत्ति लिलाम गर्ने भएकाे छ । ३५ दिनभित्र कर्जा चुक्ता नगरे ऋणीको उल्लेखित सम्पत्तिहरु एनआईसी एशिया बैंकले लिलाम गर्ने जनाएको छ ।

बैंकबाट कर्जा लिई समयमै साँवा, ब्याज आदि नतिरेपछि कर्जा असुलका लागि ऋणीको धितोमा रहेको सम्पत्तिहरु लिलामी गर्न लागेको बैंकले जनाएको छ ।

साथै, ऋणीतथा जमानतकर्ताको नामसमेत कर्जा सूचना केन्द्रको कालोसूचीमा राखिने बैंकले सूचनामा उल्लेख गरेको छ ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
466SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?