National life

एनआरएन इन्फ्रास्ट्रक्चरको सीईओमा बस्याल नियुक्त

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|०४ असोज २०८०, बिहिबार
1.1kShares
एनआरएन इन्फ्रास्ट्रक्चरको सीईओमा बस्याल नियुक्त
ncell

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा हेमन्त बस्याल नियुक्त भएका छन् । असोज २ गते बसेको सञ्चालक समितिको बैठकले बस्याललाई संस्थाको रिक्त रहेको सीईओ पदमा नियुक्त गरेको हो ।

यससँगै नवनियुक्त सीईओ बस्यालले आगामी असोज ७ गतेदेखि संस्थाको सीईओको रुपमा कार्यभार सम्हाल्ने छन् ।

समितिको बैठकले उनलाई आगामी आइतबारदेखि लागू हुने गरी आगामी चार वर्षको लागि सीईओमा नियुक्त गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?